0 COMMENTS

 महिलाहको योनीबाट असामान्य मात्रामा सेतो रंगको पानी बग्दै पछि दही जस्तो बन्दै जान्छ । यसले महिलाको पेट तथा कम्मर दुखाउँछ ।सेतो पानी बग्ने ठूलो समस्याले रुप लिन सक्छ।

योनीबाट सेतो पानी बग्नुका कारणहरु

बारम्बार गर्भपतन गराउनाले
अत्यधिक यौन सम्पर्क, मुख मैथुन, सम्भोगको अप्राकृतिक प्रयोले
रोगग्रस्त पुरुषसंग यौन सम्पर्क गर्नाले
यौनसम्पर्क पछि योनीको सफा पानीले सफा नगर्नाले
उपचार र रोकथाम
योनीको सरसफाई
यौन सम्पर्क पछि अनिवार्य रुपमा सफा पानीले योनी धुने
यो रोग लागेपछि विना संकोच चिकित्सकलाई बताउने
घृतकुमारी सख्खर वा मिश्रीमा मिसाएर दैनिक कम्तिमा ५ देखि १० दिनसम्म सेवन गर्ने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।