0 COMMENTS

काठमाण्डाै ९ माघ०७४/नागार्जुन नगरपालीका वडा नं ५ मा  महिला स्वराेजगार अभीयान अर्न्तगत महीलाहरूलाइ अार्थीक उपार्जन गर्न सहयाेग पुर्याउने उदेश्यका साथ उनीहरूलाइ शीपमुलक तालीममा क्रीष्टलकाे गहना सामाग्री निर्माण गर्ने हस्तकाला तालीम  अाज माघ ९ देखी संञ्चालन भएकाे छ ।

नागार्जुन नगरपालीकाकाे सहयाेग तथा अाेजस्वी महिला बीकाश केन्द्रकाे अायाेजनामा भएकाे उक्त शीपमुलक हस्तकला तालीमकाे उद्धघाटन अाज नागार्जुन नगरपालीका वडा नं ५ का वडा अध्यक्ष महेश रिमालले गर्नु भएकाे थीयाे  । कार्यक्रममा नगरपालीका सामाजीक विकास अधिकृत भुवन गीरीले तालीममा सहभागीहरूलाइ  अाफुले सीकेका शीपलाइ ब्यवहारमा उतारगरी अर्थेाउपार्जनमा लगाउन अनुराेध गर्नु भयकाे थीयाे । उक्त उद्घाटन कार्यक्रम अाेजस्वी महिला बीकाश केन्द्रकाे अध्यक्ष नन्दकला पाण्डेकाे सभा अध्यक्षतामा सम्पन्न भएकाे थीयाे  भने कार्यक्रम लाइ संस्थाका सदस्य कल्पना बस्नेतले संन्चालन गर्नु भयकाे थीयाे ।

अाज ९ गते देखी नागार्जुन ५ मा रहेकाे हरीसिद्धि,बस्नेत गाँउमा १३ गते सम्म ( ५ दिन) संन्चालनहुने उक्त तालीममा लगभग ३० जना महिलालाहरूकाे सहभागीता रहेकाे छन भने तालीम प्रशिक्षक कमला सुवेदी रहनुभएके छ भने संस्थाकाे तर्फबाट कार्यक्रम संयाेजकमा ज्वाला बस्नेत रहनु भएकाे छ  ।कार्यक्रम संस्थाका  सल्लाहकार श्रीकृष्ण बस्नेतले  समन्वयनकारी भुमीका निर्वाहगरी संन्चालन भयकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।