0 COMMENTS

विर्तामोड ७माघ०७४/शनिवार साँझ झापाको अर्जुनधारा नगरपालिकामा श्रीमानले खुर्पाले हानी श्रीमतीको हत्या गरेको छ । घरायसी विवादका क्रममा अर्जुनधारा–१ का २३ वर्षीय दिनेश गहतराजले १८ वर्षीया श्रीमती युनिता लिम्वूको धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो।

घटना लगत्तै प्रहरी चौकी अर्जुनधाराले उनलाई पक्राउ गरेको छ । युनिताको शवलाई आइतवार विहान पोष्टमाष्र्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।डीएसपी कृष्णराज कोइरालाका अनुसार युनिताको दुईसाता अघि मात्रै पाँच महिनाको गर्भ खे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।