0 COMMENTS

धनकुटा ७, माघ०७४/ राजधानीको माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका धनकुटाबासीले आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर विरोध गरेका छन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले थाल ठटाएका हुन् । स्थानीय प्रशासनले धनकुटामा तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।