0 COMMENTS

काठमाडौं, माघ ६ /हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ ।हाँस्यकलाकारीतामा चर्चामा रहेका मनोज गजुरेल र उनकी पत्नि मिनाले आपसी समझदारीमा सम्बन्धलाई टुङ्ग्याएका हुन् ।

सम्बन्ध विच्छेद बारे दुवै मौन रहे पनि विचारमा असहमति भएको भन्ने बुझीएको छ । स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

वि सं२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको बैचारीक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यही पुस ११ गते अदालतबाटै कानुनी रुपमा सम्बन्ध बिच्छेद भएपछी मनोज छोरासँग बालकोट स्थीत घरमा बस्दै आएका छन् भने मिना छोरी सँग नयाँ बानेश्वरमा बस्न थालेकी छिन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।