0 COMMENTS

 मिलन चाम्लीङ,धरान४माघ०७४/  सरकारले प्रदेश नं १ को राजधानी बिराटनगरलाई तोकेको भन्दै निर्णयकाे  बिरोधमा धरान बासी अाज बाट सडकमा  उत्रीयकाछन । 
प्रदेश नं १को राजधानी बिराटनगरलाई तोकिए पछी निरन्तर १महिना देखि आन्दोलन र रिले अनशन बस्दै आएको धरानबासिहरुले धरानकाे भानुचोकमा दिउसो ३ बजे आन्दोलन संयोजक र धरानबासिहरुको उपस्तिथिमा बिराेध र्याली सहीत  टायर र मन्त्रीपरिषदको निर्णय जलाउदै उनीहरूले बिरोध जनाएका हुन।
धरानलाई अस्थायी राजधानी नतोकिए पनि स्थाइ राजधानी माग गर्दै अब अझ बृस्तित तरिकाले आन्दोलन गर्ने आन्दोलन संयोजकले उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।