टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2018-01-18   समाचार

मिलन चाम्लीङ,धरान ४माघ०७४/  आज दिउँसो धरान ८ स्थित अटल पम्प अगाडि को १ख ६२७१को टिप्परलाई ओभरटेक गर्ने क्रममा को १८ प ३९६१ मोटरसाइकल चालक धरान ९ निबासी बर्ष ३१को सन्जु आले मगरकाे  मृत्यु भएको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिपर चालकको नाम खुलाइएको छैन ।