0 COMMENTS

मिलन चाम्लीङ,धरान ४माघ०७४/  आज दिउँसो धरान ८ स्थित अटल पम्प अगाडि को १ख ६२७१को टिप्परलाई ओभरटेक गर्ने क्रममा को १८ प ३९६१ मोटरसाइकल चालक धरान ९ निबासी बर्ष ३१को सन्जु आले मगरकाे  मृत्यु भएको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिपर चालकको नाम खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।