0 COMMENTS

मिलन चाम्लीङ्,धरान१माघ०७४/किरातिहरुको नयाँ बर्ष येले दोङ ५०७८ आज धरानमा लिम्बू परिषद समितिको आयोजनामा किरात याक्थुम चुम्लुङको कार्यलयको प्रागणमा भब्यताको साथमा मनाइएको छ।

लिम्बुहरुको सस्कृती झल्काउने विभिन्न धान नाच,च्याब्रुङ नाच,यबालाङ लगायत विभिन्न नाचहरुको साथमा लिम्बू सस्कार झल्काउने खानेकुराहरू पनि राखिएको थिए ।

यश कार्यक्रमको आयोजना गर्नुको मुख्य कारण किराँतीहरुको लोप भएर गएको सस्कार सकृतिको जगेर्ना गर्नु हो भन्नुहुन्छ,लिम्बु परिषद सुनसरी जिल्ला सचिव कुमार हुक्पाचोङ्बाङ ।सुनसरी जिल्लामा नै यता इटहरी स्थित तालतलैयामा भने मगर संघ द्दारा भब्यताको साथमा मागी पर्व मनाएका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।