0 COMMENTS

सुरुङ्गा, झापा, २६ पुस ०७४/ श्रीमती शान्ति टुडुको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् बिर्तामोड नगरपालिका–९ का देवान टुडुलाई पक्राउ गरेको छ ।

पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडुलाई मंगलबार सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ परेका टुडूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।