0 COMMENTS

असाेक थापा मगर, नेपाल गन्ज,२५पुस०७४/  नेपाल आयल निगम लि को ४८ ओै बार्षिक उत्सवको उपलक्षमा नेपाल अायल निगम मध्य पञ्चिम क्षेत्र तथा हवाई ईन्धन ढिपोका कर्मचारीहरु बाट नेपाल गन्जमा केही दिनदेखि ह्वातै जाडाे बढेकाे हुदा नेपाल गन्जमारहेकाे निल सागर बृद्धा आश्रम केन्द्रका शिव पार्बति आमा वुवा हरुलाई २५ थान कम्बल तथा फलफुल बितरण गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।