नेपाल आयल निगम लि को ४८ ओै बार्षिक उत्सबमा निल सागर बृद्धा आश्रम केन्द्रमा कम्बल तथा फलफुल बितरण

असाेक थापा मगर, नेपाल गन्ज,२५पुस०७४/  नेपाल आयल निगम लि को ४८ ओै बार्षिक उत्सवको उपलक्षमा नेपाल अायल निगम मध्य पञ्चिम क्षेत्र तथा हवाई ईन्धन ढिपोका कर्मचारीहरु बाट नेपाल गन्जमा केही दिनदेखि ह्वातै जाडाे बढेकाे हुदा नेपाल गन्जमारहेकाे निल सागर बृद्धा आश्रम केन्द्रका शिव पार्बति आमा वुवा हरुलाई २५ थान कम्बल तथा फलफुल बितरण गरेकाे छ ।