कांग्रेसको प्रवक्तामा नेता विश्वप्रकाश शर्मा मनोनित

काठमाडौं२६पुस०७४/नेपाली कांग्रेसको प्रवक्तामा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् । झापाका युवा नेता शर्मा प्रवख वक्ता मानिन्छन् ।१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् ।