0 COMMENTS

 रमिला बस्नेत उदयपुर पुष ११/ “रक्तदान  जीवनदान” भन्ने मुल नाराकासाथ हीजाे उदयपुरको कटारी नगरपालिका–३,स्थित गोलपार्क वृहत रक्तदान कार्यक्रमसम्पन्न भएको छ । रक्तदान कार्यक्रम सगरमाथा हस्पिटल प्रा. लि. र यू के एफएम कटारीकाे संयुक्त आयोजनामा भएको हो । विहान ८ बजेदेखि नै सर्बसाधारणले उत्साहपूर्ण रुपमा रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । ४९ जनाले रक्तदान गरेको युके एफ एफमका प्रवन्धक निर्देशक अश्मित पौडेले जानकारी दिनुभयो छ । कार्यक्रममा स्थानियवासी, शुरक्षकर्मी, प्रत्रकार, शिक्षक लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।