0 COMMENTS

काठमाण्डाै २८कार्तिक०७४/विश्व मधुमेह दिवसको अवसरमा बुढानिलकष्ठ नगरपालीका वडा नं १० कपन मा रहेकाे ह्याण्ड बल चाैरमा  नाटक मन्चन ।

विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौं टि कपन र लायन्स क्लफ काठमाण्डाै विहानीको आयोजनामा मधुमेह विरुद्ध जनचेतना  मुलक सडक नाटक” मेरो शरीर स्वस्थ शरीर ” काे कपन स्थित ह्यान्डबल चौरमा प्रदर्शन गरीयकाे थीयाे, नाटकमा मधुमेह बाट कसरी बच्न सकिन्छ   ? मधुमेह लाग्न नदिन के गर्ने ?  र यदी   मधुमेह राेग लागी हालेमा कसरी अाफ्नाे दैनीकीमा परीवर्तन   गर्ने ? जस्ता जनचेतना मुलक  संन्देश बाेकेकाे नाटक ” मेरो शरीर स्वस्थ शरीर “

 नाटक हेर्नेका लागी ह्याण्डबल चाैरमा मधुमेह राेग लागेका र नलागेका सबै खाले दर्शकको भिड लागेको थियो भने नाटक हेरी सके पछी नाटकलाइ सबै दर्शकले रूचाएकाे र नाटक हेरी सकेपछी अाफुहरूले अाफ्नाे दैनक कृयाकलाप लाइ कसरी चलायमान राख्दै ,कस्ताे खाले खानेकुरा खाने र याे राेगलाग्न नदीने र लागी हालेकाे खण्डमा कसरी जीवन लाइ  सन्तुलन राख्दै अगाडी बढने भन्ने कुराहरू स्पष्ट भएकाे भन्दै नाटक हेर्नअाएका दर्शकहरू नाटक प्रती सन्तुष्ट थिए ।   

उक्त नाटक” मेरो शरीर स्वस्थ शरीर “मा  कलाकारहरु- उत्तम के.सी सबिन पन्त “पृथक”, अमृता पाण्डे, गायत्री पाण्डे र कथा तथा निर्देशन रामकाजी घिमिरे को रहेको थियो ।लायन्स क्लब अफ काठमाडौं ३२५ बी वान  डिष्ट्रिक को आयोजनामा गरीयकाे थीयाे भने क्लबले  यो दिवस एक हप्ता सम्म निशुल्क मधुमेह परिक्षण गरेर मनाउन लागेकाे र नाटक ” मेरो शरीर स्वस्थ शरीर “ लाइ पनि हप्ता दिनसम्म काठमाडौं, भक्तपुर, ललितपुर लगायत पोखरामा पनि प्रदर्शन गरिने  क्लब  का प्रेसिडेन्ट सबिन पन्त ले समाजकाे अावाज डटकम लाइ  बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।