0 COMMENTS

सेक्स पावर बढाउनका लागि थुप्रै जडीबूटी प्रयोगको विषयमा सुन्नमा पाइन्छ । तर आयुर्वेद विज्ञानका अनुसार शिलाजीत सेवनले पनि सेक्स पावर अत्याधिक बढाउने गर्छ ।यति मात्रै होइन की शिलाजीतले शरीरमा कुनै पनि अन्य प्रभाव हुन दिँदैन । शिलाजीतले बुढ्यौलीमा देखिने समस्या पनि भगाउने गर्छ ।शिलाजीतको मुख्य उद्देश्य शरीरमा शक्ति दिएर मान्छेलाई स्वास्थ्य, शक्तिशाली तथा पुष्ट बनाउनु हो ।
शिलाजीत सेवन गर्दा अत्याधिक टर्रो लागे पनि यसले शरीलाई ताप र सेक्सका बेला आवश्यक पर्ने वीर्यउत्पादन गर्ने आयुर्वेदमा उल्लेख छ ।
नियमित शिलाजीत सेवन गर्ने व्यक्तिले सेक्स धेरै गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

imagesस्वप्नदोष (नाइटफेल)को उपचारमा पनि शिलाजीत सेवन गर्न सकिन्छ । यसका लागि शुद्ध शिलाजीत, लौहभस्म, केसर तथा अम्बरलाई मिलाएर केही हप्ता सेवन गर्नाले स्वप्नदोषको समस्या निको हुनेगर्छ ।शिलाजीतको नियमित सेवनले रगतलाई पनि सफा गरेर विभिन्न रोगबाट जोगाउँछ ।शिलाजीतको नियमित सेवनले पुरुषहरूमा सेक्स पावर बढाउन मद्दत गर्छ । नियमित शिलाजीतको सेवनले वृद्ध शरीरमा २० वर्षको उमेरमा जस्तै सेक्स क्षमता आउने आयुर्वेदे उल्लेख गरेको छ । शिलाजीत सेव गर्ने व्यक्तिले अमिलो, पिरो र मसाला आदि खान नहुने सुझाव छ । मुख बार्नुपर्ने हुन्छ ।शिलाजीत चार प्रकारको हुन्छ । रजत, स्वर्ण, लौह र ताम्र शिलाजीत । प्रत्येक प्रकारका शिलाजीतका गुण तथा लाभ पनि उनीहरूको प्रकृतिअनुसार हुन्छ ।शिलाजीतको प्रयोग शीघ्रपतनको समस्या पनि हटाउने गर्छ । यसका लागि बीस ग्राम शिलाजीत तथा बंग भस्ममा दस ग्राम लौह भस्म तथा छ ग्राम अभ्रक भस्म मिलाएर खानु सबैभन्दा उचित हुन्छ । शिलाजीत सुक्यो भने त्यसको गन्ध गौमूत्र जैस्तो आउने गर्छ ।

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति ढुङ्गा र चट्टानबाट हुन्छ । गर्मीको मौसममा सूर्यको गर्मीले महाभारत पर्वतको चट्टान र धातु अंश पग्लिएर रसान चुहिने गर्छ । यही पदार्थलाई नै शिलाजीत भन्ने गरिन्छ ।शिलाजीत कालो रङ्को लेदो पदार्थ जस्तो देखिन्छ । शिलाजीत सुक्यो भने एकदम चमकिलो रूपमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।