0 COMMENTS

काठमाडौ  । नेपालमा पहिलोपल्ट रास्ट्रपति बिद्यादेबी भण्डारीको क्यारीकेचर गरेर कमेडियन दिनेश काफ्ले यतीखेर फेरि चर्चाको शिखरमा आएका छन् । इन्टरनेटमा १०० भन्दा बढी कलाकार र नेताको हुबहु अभिनय गरेर चर्चा कमाएका काफ्लेले नेपालकै सबैभन्दा सर्वोच्च पद धारण गर्ने रस्ट्रप्रमुख को क्यारीकेचर गरेका हुन् ।[view_video url=”I9u_SfwrA10″]

रेडियो अडियो मा कमेडी कार्यक्रम चलाएका उनी पछिल्लो समय चर्चित हास्य टेली सिरियल जिरे खुर्सानीमा समेत अभिनय गर्छन । अदभूत कला मार्फत लाखौं दर्शक मन जितेका दिनेश काफ्लेले आशाका किरण मिडियाका अध्यक्ष सुदर्शन बजगाईसंग अन्तरवार्ता दिने क्रममा उनेले राष्ट्र प्रमुखको क्यारीकेचर गरेका थिए । अनेकन मान्छेका क्यारीकेचर गर्ने काफ्लेले नेपालका नेतादेखी कलाकार माग्ने बुढासम्मको अभिनय गरेर मात्र उनको मन भरिएन बालबालिकामा चर्चित कार्टुन मोटु पात्लुको समेत अभिनय गरेर अन्तरवार्तामै तहल्का पिटे । हेर्नुस सुदर्शन बजगाईसंग क्यामेराम्यान दुर्गा बजगाईको सहयोगमा गरिएको अन्तरंग भिडियो कुराकानीको संपादित अंश ;

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।