0 COMMENTS

काठमाडौँ ३१असार०७४/ गायक कमल खत्री र सिम्पल खरेलको आवाजमा समावेश गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने भएको छ ।
कमल खत्री र टिमले गर्न लागेको उक्त प्रतियोगीतामा इच्छुक व्यक्तिले आफ्नो गायकीलाई “म गीत हुँ तिम्रो” को कभर गीतबाट प्रष्फुटन गर्न पाउने भएका छन् ।[view_video url=”2opLWguG3GE”]

श्रावन १ गतेदेखि ३२ गतेसम्म आफुले अडियो रेकर्ड गराएर कभर भिडियो सहित पठाउनु पर्नेछ । पठाईएको भिडियोलाई कमल खत्रीको अफिसियल युटुब च्यानलबाट अपलोड गरी प्रसारण गरिने छ र प्रतियोगीले आफुले बनाएको कभर भिडियो तथा अडियोलाई अन्य कुनै युटुब च्यानलमा अपलोड गर्न पाईने छैन आयोजक टिमले बताएको छ ।प्रतियोगीबाट पहिलो हुने व्यक्तिलाई नगद पचास हजार सहित कमल खत्रीको शब्द, संगितमा गीत गाउने अवसर प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।