0 COMMENTS

कुनै कुमारी युवतीको कुमारीत्व भनेको अमूल्य हुन्छ। त्यो विवाह पछि श्रीमानको लागि अमूल्य उपहारको रुपमा दिइने विश्वव्यापी मान्यता रहेको छ।यो अमूल्य कुरालाई रोमानियाकी एक १८ बर्षिया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयामा लिलामीमा राखेरै विक्री गरेकी छन्। हंगकंगका एक व्यापारीलाई उक्त रकममा कुमारीत्व बेच्ने महत्वाकाँक्षी त्यस युवतीको नाम रोमानिया स्थित बुचारेस्टका स्थायी वासिन्दा खेफेरेन हुन्।

पेशाले त्यहाँको मोडल समेत रहेकी खेफरेनले जर्मनीको एक एजेन्सी ‘सिंड्रेला एस्कोर्ट्स’ माध्यमबाट आफ्नो कुमारीत्व लिलाम गरेको डेलीमेल अनलाइनले उल्लेख गरेको छ। खेफरेनले ‘द स्टार’ म्यागजिनलाइ भविष्यमा आफूले कुनै साथीलाई कुमारीत्व दिनै पर्ने भएपछि महंगो मूल्यमा नै विक्री गर्ने सोचले नै विक्री गरेको भनेकी छन्।

आफूसंग संझौता भएको व्यापारी अत्यन्त मिलनसार भएको पनि उनले बताएकी छन्। चाँडै नै त्यस व्यापारी उनको भेट जर्मनीमा हुने र त्यहाँ नै उनले आफ्नो कुमारीत्व सुम्पने भएकी छन्। (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।