जलपरी गौरिकाको स्वर्णमा ह्याट्रिक

काठमाडौं,मंसिर २३, २०७६/नेपालकी जलपरी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तीनवटा स्वर्ण जित्दै नयाँ किर्तिमान बनाएकी छन् । सागमा कुनैपनि नेपाली खेलाडीले ह्याट्रिक स्वर्ण…

बंगलादेशबिरुद्ध पुरुष फुटबलमा नेपालको पहिलो गोल

काठमाडौँ ,मंसिर २२, २०७६। जारी १३ औ दक्षिण एसियाली (साग) अन्तर्गत आइतबार पुरुष फुटबल प्रतियोगितामा वंगलादेससँगको प्रतियोगितामा नेपालले सुरुमै एक गोल गरेको छ । खेलको ११ मिनेटमा…

भारोत्तोलनमा नेपाललाई दुई स्वर्णसहित १४ पदक

कास्की मंसिर २१, २०७६। १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत यहाँ सञ्चालित भारोत्तोलनमा अहिलेसम्म नेपाल दुई स्वर्णसहित १४ पदक जित्न सफल भएको छ । पोखरा…

ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश

काठमाडौं  २१ मंसिर, । १३ औं सागको ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा पाकिस्तानमाथि सनसनीपूर्ण जित निकाल्दै नेपाल…

कुस्तीबाट संगिताले दिलाइन नेपाललाई स्वर्ण

काठमाडौं २१-मंसिर-२०७६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा संगीता धामीले कुस्तीबाट नेपाललाई स्वर्ण पदक जिताएकी छिन्। धामीले ५५ केजी तौल समूहमा बंगलादेशकी सकिरा रेमीलाई पराजित गर्दै स्वर्ण जितेकी…

१३ औं साग : तेक्वान्दोमा थपियो २ स्वर्ण, पदक तालिकामा नेपाललाई १५ स्वर्ण

काठमाडौं , १६ मंसिर । नेपालले १३ औं सागको टिम पुम्सेमा थप दुई स्वर्ण पदक हात पार्न सफल भएको छ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो मुख्यालयमा भएको पछिल्ला…

ट्राईथलनको निर्णायक कोर्ष सम्पन्न, १५ निर्णायक लेभल वान सर्टिफिकेट उत्तीर्ण गर्न सफल

 काठमाण्डाै०८म‌‌‌‌सीर०७६/नेपाल ट्राईयाथलन संघको आयोजना तथा अन्तराष्ट्रिय ट्राईयाथलन महासंघको सहयोगमा १३ औं दक्षिण एशियाली खेलकुदलाई मध्य नजर राख्दै निर्णायक कोर्ष सम्पन्न भएको छ । कोर्समा नेपाल र श्रीलङकाका…

राष्ट्रपतिद्वारा चेस च्याम्पियनसिप उद्घाटन

काठमाण्डाै२४कार्तीक०७६/  नेपाल बुद्धिचाल संघले राजधानीमा आयोजना गरेको मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ को महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीले एक कार्यक्रमविच उद्घाटन उद्घाटन गरिन् । बुढानिलकण्ठस्थित…

१३ औं साग निर्धा्रित मितिमै हुन्छ, पूर्वाधारको कुनै समस्या छैन्ः मन्त्री विश्वकर्मा

काठमाडौं, २४ कात्तिक । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले१३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धा्रित मितिमै हुने स्पष्ट पारेका छन् ।उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि उनले विश्वास दिलाए । शनिबार रिपोर्टर्स क्लब…

क्रिकेटर सन्दिप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड

काठमाण्डाै१४कार्तीक०७६/ क्रिकेटर सन्दिप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड बनेको छ । यस सिजनमा सबैभन्दा धेरै देशमा टि–ट्वाइन्टी खेल्ने क्रिकेटर सन्दिप लामिछानेको नाममा रहेको छ । सन्दिपले सर्वाधिक…