
युभेन्टस र नापोली भिड्दै
रमिला बस्नेत,अशाेज,१८ , इटालिका दुई ठूला क्लब युभेन्टस र नापोली आज राती सेरिआ लिग अन्तर्गत तेस्रो चरण मा अलियन्ज रंगशालामा भिड्दै छन्। साेमबार राति १२/३० मा हुने…
आईपीएल : दिल्ली शीर्ष स्थानमा
एजेन्सी, १८ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शारजाहमा भएको खेलमा दिल्लीले टस…
क्रिकेट–नेपालको पहिलो जीत
काठमाडौँ, २१ फागुन /थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई…(प्याब्सक) को आयोजनामा यही माघ २२ गतेदेखि काठमाडौंमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने
काठमाडौं, २० माघ । लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुट्सल ग्राउण्ड चुच्चेपाटीमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको अयाोजक संस्था (प्याब्सक)…
गल्छी गाउँपालिकाले दियो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा
चितवन, १८ माघ/धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका…
राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित
कास्की, १३ माघ/राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा…
आयल निगमद्वारा मनाङ मस्र्याङ्दीको ‘टाइटल’ प्रायोजन
काठमाडाैँ ६ माघ ०७६/ नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी…
सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने
काठमाडौँ, २४ पुस । नेपाली सेनाले सेनाको इतिहास प्रवद्र्धन, रुपन्देहीको बुटवलस्थित जितगढी किल्लाको संरक्षण, प्रचारप्रसार तथा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले ‘भिक्ट्री म्याराथन तथा…
भलिबल क्लब च्याम्पियनसिप माघ पहिलो साता
काठमाण्डाै२१पुस०७६/ नेपाल भलिबल सङ्घले आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आगामी माघ ३ देखि…