भारतबाट उद्दार भएका महिलाहरुकोउद्योग कास्यकोसुरुवात

ललितपुर,२९जेष्ठ/पूर्व उप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलेभारतबाट उद्दार भएर आएका महिलाहरुकोजिवकोपार्जनका लागि सानो पाइलाकोसहयोगमा सञ्चालित कास्यकोशुभारम्भ गरेका छन्। नेता श्रेष्ठले यसप्रकारको सामाजिक अवधारणा अन्य…

हरियाली मञ्च साँस्कृतिक समुहद्धारा सहयोग हस्तान्तरण

मिलन चाम्लिङ,१२ चैत्र ,धरान/  धरान अन्तरराष्ट्रिय हरियाली मञ्च, साँस्कृतिक समुहले विदेशबाट यातना पाएर फर्किएकी शान्ता राईलाई आत्मनिर्भर बन्न सहयोग गरेको छ ।समुहले आज राईको धरान १९, पर्वत…

बनस्थलीमा वृृहत रक्त दान कार्यक्रम सम्पन्न

प्रतिभा भट्टराइ०९चैत्र/  रगतको अभावमा पिल्सिएर कुनै पनि विरामीले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अाज २०७५ चैत ९ गते शनिबार बनस्थली स्कुल सँगै शिवालय मन्दिर परिसरमा बिहान ९.३० देखि…

श्रीपाली बस्न्यात समाज नेपाल द्वारा मन्टेश्वरी स्कुलकाे लागी  अार्थीक सहयाेग प्रदान

काठमाण्डाै२६फागुन/  श्रीपाली बस्न्यात समाज नेपाल द्वारा मन्टेश्वरी स्कुलकाे लागी  अार्थीक सहयाेग प्रदान गरेकाे छ । काठमाण्डाैकाे शंखरापुर नगरपालीका वडानं ३ जहरसिंह पौवामा रहेकाे कालीकासरण  माध्यामीक विध्यालयले साना साना…

सुर्खेतमा मानव सेवा आश्रम सञ्चालन

सुर्खेत, १९ माघ / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ‘मानव सेवा आश्रम’ सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ स्थापना गरिएको सो आश्रम शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले…

सेवा विस्तार सँगै लोकप्रियता बटुल्दै मानव सेवा आश्रम।

प्रतिभा भट्टराइ,काठमाण्डाै, चार वेद अनि अठारै पुराणको एउटै सार सेवा नै धर्म हो भन्ने कुरा लाई आत्मसात् गर्दै र भगवानका श्रृष्टिहरुको सेवा नै परमेश्वरको पूजा हो भन्ने…

डा गोबिन्द केसीको समर्थनमा जूनियर रेजिडेन्ट वेलफेर सोसाईटी धरान द्वारा वृहत रयाली प्रदर्शनी

डा कबिराज पौडेल,धरान,०५माघ०७५/  अनसनरत डा गोबिन्द केसीको समथॅनमा जूनियर रेजिडेन्ट वेलफेर सोसाईटी धरानले वृहत रयालीको अायोजना गरेको छ ।वी पी कोइराला स्वास्थ बिज्ञान प‍‍तिष्ठानको जि ओ पि…

सुलोचनाको अध्यक्षता नयाँ केन्द्रिय कार्यसमिति जिआइसीमा

मिलन चाम्लिङ, काठमाडौ १ माघ/अन्तरास्ट्रिय हरियाली मञ्च नेपालको शनिबार काठमाडौमा सम्पन्न भएको प्रहिलो महाधिवेशनबाट सुलोचना मगरको अध्यक्षता नयाँ कार्य समिति चयन भएको छ । काठमाडौंमा भएको पहिलो…

सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता माग गर्दै संयुक्त राष्ट्रसंघमा एक लाख हस्ताक्षर हस्ताक्षर बुझाइने

काठमाडौँ, २८ पुस ०७५/ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित…

निशान कालिका (गढि) नमुना बनाउन प्रतिबद्ध

 बासुदेव सेढाइ,२२पुस०७५/ बेसीशहर नगरपालिका - ११ चिति रामचाेकमा रहेको निशान कालिका (गढि) धार्मिक ऐतिहासिक र पर्यटकीय दृष्टिकाेण बाट एउटा नमुना ठाउँ बनाउन सक्रियताका साथ लाग्ने स्थानीयले प्रतिबद्धता ब्यक्त…